
काठमाडौँ, २८ मङ्सिर - प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९७ जना पूर्वसांसदले यो चुनावमा हार बेहोरेका छन् । चुनावमा पराजित हुनेमा अधिकांश नेपाली काँंग्रेसका पूर्वसांसद छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का भने थोरैमात्र सांसद पराजित भएका छन्, गोरखापत्रमा खबर छ ।
पराजित हुनेको सूची
कमलप्रसाद पङ्गेनी , मोहनबहादुर बस्नेत, यज्ञबहादुर थापा, उदयशमशेर राणा, नरबहादुर चन्द, अम्बिका बस्नेत, अर्जुन जोशी, अनिल रुगटा, अनुराधा थापामगर , अमरसिंह पुन, अमृतकुमार अर्याल, अशोककुमार राई,आनन्दप्रसाद ढुङ्गाना, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, उमेशकुमार यादव ऋषिकेश पोखरेल, कमल थापा, किरण यादव, केशव थापा, कृष्णप्रसाद सिटौला,गोपाल दहित , गोपालमान श्रेष्ठ , चन्द्रेश्वर झा, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, चम्पादेवी खड्का , चिनकाजी श्रेष्ठ , जनार्दन ढकाल ,जङ्गीलाल राय, टेकबहादुर गुरुङ, डिगबहादुर लिम्बू, तीर्थबहादुर लामा, दीपक खड्का, दीपकप्रसाद कुइँकेल, दीपक बोहोरा,दिलबहादुर घर्ती, दिलमान पाख्रिन, दिवानसिंह विष्ट, दीपक गिरी, देवकरणप्रसाद कलवार, ध्यानगोविन्द रञ्जित, नरबहादुर चन्द, नरेन्द्र साह कलवार, नवीन्द्रराज जोशी नारायणप्रकाश साउद, नारायणबहादुर कार्की, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, बलबहादुर केसी, वामदेव गौतम ,विक्रम पाण्डे , वंशीधर मिश्र ,भीष्मराज आङदेम्बे , मदनकुमारी शाह, मदनबहादुर अमात्य, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, महेश आचार्य , मोहनसिंह राठौर ,मञ्जु चौधरी, यज्ञबहादुर थापा, रमेश लेखक , राजकुमार गुप्ता र , डा. राजन भट्टराई , राजीवविक्रम शाह, राजु खनाल, राजु थापा, राधेचन्द्र यादव, रामकृष्ण यादव, रामचन्द्र पौडेल, रामचन्द्र यादव, रामदयाल मण्डल, रामशरण महत, रामहरि खतिवडा, रोमी गौचन थकाली, डिल्लीप्रसाद काफ्ले, विक्रमबहादुर थापा, विचारीप्रसाद यादव, विमलेन्द्र निधि, शम्भुलाल श्रेष्ठ, सुशीला चौधरी, , शेषनाथ अधिकारी, शङ्कर भण्डारी, सरस्वती बजिमय, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुनीलबहादुर थापा, सुरेन्द्रप्रसाद चौधरी, सुरेन्द्रराज आचार्य, हरिचरण साह, हरिप्रसाद नेपाल, सुर्खेतबाट निर्वाचित हृदयराम थानी र पूर्वसांसद हरेशप्रसाद महतो