०५ असार २०८३, शुक्रबार

देशले पाउनेछ अब १३५ मन्त्री

मंसिर २८, २०७४
देशले पाउनेछ अब १३५ मन्त्री

काठमाडौं, २८ मंसिर— संविधानको व्यवस्थाअनुसार  केन्द्रमा २५ र ७ प्रदेशमा बढीमा ११० मन्त्री बन्ने खबर आजको नयाँ पत्रिका दैनिकमा  छापिएको छ  ।
मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री नियुक्त गरेर प्रदेश सरकार गठबन हुने व्यवस्था रहेको छ । संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिशमा सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मन्त्री नियुक्त गर्ने उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्