०९ असार २०८३, मंगलबार

यहाँको सरकार निर्माण रोचक

मंसिर २८, २०७४
यहाँको सरकार निर्माण रोचक

काठमाडौं, २८ मंसिर— प्रदेश नम्बर२ को सरकार निर्माण रोचक हुने भएको छ ।  देशकै पहिलो, दोस्रो एवम् तेस्रो शक्तिशाली दलप्रतिपक्षमा र चौथो र पाँचौं दलको नेतृत्वमा प्रदेश २ को सरका बन्ने देखिएको खबर राजधानी दैनिकमा खबर छ  । 
गठबन्धन बनाएर निर्वाचन प्रतिस्पर्धामा  उत्रिएका राजपा नेपाल र संघीय समाजवादी फोरमले यो प्रदेशमा सरकार गठन गर्न पुग्ने बहुमत ल्याएका छन्  । 
सरकार निर्माणका बेलासम्म उनीहरुको गठबन्धन नटुटे मधेसी दलको नेतृत्वमा सरकार बन्ने निश्चित भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्