०५ असार २०८३, शुक्रबार

दुई दिन शेयर कारोबार नहुने

भदौ २५, २०८२
काठमाडौं
दुई दिन शेयर कारोबार नहुने

आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । 

नेपाल स्टक एक्सचेन्ज -नेप्से_ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

…हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ,Ú नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्