
विराटनगरको बाल सुधार गृहमा रहेका सबै किशोर भागेका छन्।
विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट बुधबार बिहान उनीहरू भागेका हुन् ।
१० बजेतिर उनीहरू भागेका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार २५३ जना भागेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको यादवले बताए ।