२२ असार २०८३, सोमबार

अग्निमोटो इन्कको आधिकारिक टु ह्वीलर शो रुम वीरगन्जमा

मंसिर २८, २०७४
अग्निमोटो इन्कको आधिकारिक टु ह्वीलर शो रुम वीरगन्जमा

वीरगन्ज, ३० मंसिर- महिन्द्रा टु ह्वीलरको अधिकारिक विक्रेताअग्निमोटो इन्कले वीरगन्जमाआफ्नो आधिकारिक शो रुम स्थापना गरेको छ ।  नयाँ सञ्चालमाआएको शोरुममाकम्पनीले प्रदानगर्ने सम्पूर्णसुविधाहरु उपलब्ध छन् । नयाँगोस्टो आर एस, गोस्टो १२५, सेन्चुरो तथाअन्यबाइकहरु यस शो रुम  बाट विक्रीवितरण गरिएको छ ।

शो रुमबाट महिन्द्रा टु ह्वीलरको स्पेयर पार्ट्सहरु उपलब्धहुनुका साथै विक्री पछिको सेवाहरु पनिउपलब्ध छन् । यो शो रुममाउपलब्धहुने सेवाएवं सुविधाहरुले वीरगन्जतथाआसपासकाग्राहकहरुलाई थपसुविधाप्रदानगर्ने छ । 
महिन्द्राशोरुमहरुबाट अधिराज्यभरका ग्राहकहरुले उच्चस्तरीय ब्राण्ड एक्स्पेरियन्सको साथमा गुणस्तरीय सेवाप्राप्तगर्दै आउनु भएको छ । कम्पनीले नयाँशोरुमको स्थापनाकोउद्देश्यआफनो गुणस्तरीय सोवाआमग्राहकहरु समक्ष सुलभ तरिकाबाट प्रदानगर्नु रहेको छ । 


सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्निग्रुपप्रा.लि ले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथाविद्युतीय कार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्