०५ साउन २०८३, मंगलबार

राष्ट्रपतिलाई फेसबुकबाट गाली गरेपछि...

मंसिर २८, २०७४
राष्ट्रपतिलाई फेसबुकबाट गाली गरेपछि...

तनहुँ, २८ मंसिर–  राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमार्फत गाली गर्ने एक युवक बिहीबार  पक्राउ परेका छन् ।

बन्दिपुर, ३, तनहुँका २० वर्षीय विवेक बानियाँ पक्राउ परेका हुन्  ।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिपक्राउ गरेको हो ।  यसबारे अनुसन्धान भैरहेको जनाइएको छ

salt training

कमेन्ट गर्नुहोस्