१२ साउन २०८३, मंगलबार

नयाँ शक्तिको पूर्ण बैठक बस्ने

मंसिर २९, २०७४
नयाँ शक्तिको पूर्ण बैठक बस्ने

काठमाडौं, २९ मंसिर– नयाँ शक्ति नेपाल पार्टीले आगमी पुस १८ गते पार्टीको पूर्ण बैठक बस्ने निर्णय गरेको छ । 

काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र सल्लाहकार परिषदका सदस्यहरुको शुक्रवार बसेको परामर्श वैठकले उक्त निर्णय गरेको हो । 

बैठकले कास्कीमा महाधिवेशन आयोजक समिति (केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद)को पूर्ण वैठक बस्ने निर्णय गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्