०५ असार २०८३, शुक्रबार

कांग्रेसका यी युवा नेता देउवाविरुद्ध

पुस ६, २०७४
कांग्रेसका यी युवा नेता देउवाविरुद्ध

काठमाडौं, ६ पुस—कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । 
चुनावमा पार्टी पराजयको समिक्षा गर्न बसेको युवा नेताहरुको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । 
केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत थिए, कान्तिपुर दैनिकमा खबर छ । 
चुनाव पराजयपछि सभापति शेरबहादुर देउवा पार्टीभित्र आलोचित  समेत बनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्