१८ असार २०८३, बिहीबार

इपिएलमा आज पनि दुई खेल हुँदै

इपिएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं, ६ पुस– एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा ललितपुर प्याट्रिएट्स  भैरहवासँग भिड्दैछ भने दोस्रो खेल चितवन टाइगर्स र काठमाडौं किंग्सबीच हुनेछ । 


बुधबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गरेको छ । भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।


हिजै भएको पहिलो खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्