११ असार २०८३, बिहीबार

आयोगलाई कांग्रेसको यस्तो चेतावनी

पुस ७, २०७४
आयोगलाई कांग्रेसको यस्तो चेतावनी

काठमाडौं, ७पुस— नेपाली कांग्रेसले मतगणना सकिएपनि परिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगलाई दवाव दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ  । 
राष्ट्रिय सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुगेमा प्रतिनिधिसभाबाट भरथेग गर्नुपर्ने भएकाले पहिले राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने कांग्रेसको अडान छ । 
कांग्रेस नेता मिनेन्द्र रिजालले राष्ट्रियसभा गठन, संघीय संसद् र समानुपातिक प्रतिनिधित्वको विषय अन्तरसम्बन्धित रहेको भन्दै आयोगले अहिले नै समानुपातिकको नाम पठाउ भनेर असंवैधानिक काम गर्छ भन्ने आफूलाई नलागेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्