२७ जेठ २०८३, बुधबार

सिरहामा प्रेसर कुकर बम विस्फोट, तीन जना घाइते

सिरहामा प्रेसर कुकर बम विस्फोट, तीन जना घाइते

सिरहा, ७ पुस– सिरहको मालपोत कार्यालयमा वम विस्फोट भएको छ । 

विस्फोटमा परि तीन जना घाइते भएका छन् । वम विस्फोटमा परि सिराहका राजकुमार पासवान उनका छोरा र सिराहकै पवन पासवान घाइते भएका छन् । 

सिरहाको सदरमुकारमा रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा परि घाइते भएका तीन जनाको सदरमुकाममा रहेका अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्