०४ असार २०८३, बिहीबार

सरकारले बाँड्यो १० करोड, यस्तो छ रकम पाउनेको सूची

पुस १०, २०७४
सरकारले बाँड्यो १० करोड, यस्तो छ रकम पाउनेको सूची

काठमाडौं, १० पुस–कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता वितरण गर्ने ‘गोप्य’ निर्णय गरेको हो । 

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक सहायता वितरण गरिएको निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन । गृह मन्त्रालयका अनुसार शुरुमा मन्त्रालयले आर्थिक सहायताको प्रस्ताव गर्दा दुई सय जनाको सूची पठाएको थियो । पछि ३ सय २८ जनाको नाम थपेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।  

बढी रकम पाउनैहरु 
-अशोक बराल, सुनसरी ५ लाख
-अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
-जोगराज राना धनगढी ५ लाख
-रामलक्ष्मण राना, धनगढी ५ लाख
-अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
-आशीषकुमार चौधरी, कैलाली ४ लाख
-अलिास गुरुङ, ४ लाख
-कल्पना कार्की, ओखलढुंगा ४ लाखा
-दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
-दिनेशसिंह भण्डारी बैतडी ४ लाख
-सञ्जु बख्रती नुवाकोट ४ लाख
-सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
-सावित्रा कार्की, बारा ४ लाख
 

salt training

कमेन्ट गर्नुहोस्