०९ असार २०८३, मंगलबार

आज सुनको भाउ कति छ ?

आज सुनको भाउ कति छ ?

आज सुनको भाउ स्थिर रहेको छ ।

हिजो ५४ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज पनि उही छ ।

यस्तै  तेजाबी सुन पनि हिजोकै मूल्य अर्थात ५४ हजार ६ सयमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी ७३० मा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्