१० साउन २०८३, आइतबार

किन काठमाडौँ आउँदैछिन् सन्नी लियोनी ?

पुस २५, २०८२
काठमाडौं
किन काठमाडौँ आउँदैछिन् सन्नी लियोनी ?

 अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आउने भएकी छन्। उनी ठमेलस्थित बाराही होटलमा रहेको बादशाह क्यासिनोको उद्घाटन उत्सवमा सहभागी हुन नेपाल आउन लागेकी हुन्।

यसअघि बादशाह क्यासिनोले भारतीय अभिनेता सञ्जय दत्तलाई पनि निम्तो दिएको थियो। उनी बिहीबार काठमाडौं आएका थिए । 

सञ्जय दत्तपछि सोही क्यासिनो उद्घाटन उत्सवमा सन्नी लियोनी सहभागी हुन लागेकी हुन्।

salt training

कमेन्ट गर्नुहोस्