०४ असार २०८३, बिहीबार

आज फेरि बढ्यो सुनको भाउ

आज फेरि बढ्यो सुनको भाउ

सुनको भाउ आइतबार तोलाको ५४ हजार ९०० मा करोबार भएको छापावाला सुन आज तोलामा ५५ हजारमा कारोबार भइरहेको छ । 

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने तोलाको ५४ हजार ७ सय रहेको छ । 

आइतबार तेजाबी सुनको मूल्य ५४ हजार ६०० रहेको थियो । दुबै खालको सुनको मूल्य सोमबार बिदा रहेकाले स्थिर थियो । यस्तै आज चादी तोलामा ७ सय ३० मा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्