३१ जेठ २०८३, आइतबार

विदेशी मुद्रा साट्दै हुनुन्छ ? यस्तो छ भाउ

विदेशी मुद्रा साट्दै हुनुन्छ ? यस्तो छ भाउ

अमेरिकी डलरदेखि कतारी रियालसम्म नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ २६ पैसा र विक्रिदर १ सय २१ रुपैयाँ ९७ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ र विक्रिदर ७९ रुपैयाँ ४६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ १७ पैसा र विक्रिदर एक सय २१ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर २८ रुपयाँ ०६ पैसा र विक्रिदर २८ रुपयाँ २२ पैसा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्