
नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् ।
'प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं,' उनले लेखेका छन् ।