१६ असार २०८३, मंगलबार

यी हुन् विवेकशील साझा पार्टीका तीन सांसद

यी हुन् विवेकशील साझा पार्टीका तीन सांसद

काठमाडौं, १३ पुस– विवेकशील साझा पार्टीले तीन नम्बर प्रदेशमा आफ्नो दलले पाएको समानुपातीक सदस्य सिफारिस गरेको छ । 

विवेकशील साझाको बैठकले तीन जना सदस्य निर्वाचन आयोगमा सिफारिस गरेको छ । 

विवेकशील साझाको बैठकले केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौडेल, विराजभक्त श्रेष्ठ र शोभा शाक्यलाई प्रदेशसभामा सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रदेश नम्बर तीनमा नेकपा एमालेले १६, नेपाली कांग्रेसले १४ माओवादी केन्द्रले ८ विवेकशील साझाले ३ , राप्रपा ,नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले एक एक समानुपातिक सीट पाएको निर्वाचन आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्