०३ साउन २०८३, आइतबार

प्रदेशसभाका समानुपातिक सांसद छान्न एमाले स्थायी समिति बैठक जारी

प्रदेशसभाका समानुपातिक सांसद छान्न एमाले स्थायी समिति बैठक जारी

काठमाडौं १३ पुस– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी समितिको बैठक बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर बालकोटमा जारी बैठकमा प्रदेशसभाका समानुपातिक तर्फका सांसदहरुको नामावली औपचारिक रुपमा सिफारिस हुँने नेताहरुले बताएका छन् ।

प्रदेश सभाका सांसदका लागि समानुपातिक तर्फको नामावली भोलिसम्म आयोगमा पठाउनु पर्नेछ ।

बैठकमा नयाँ सरकार गठन तथा माओवादी केन्द्रसँग पार्टी एकता लगायतको बिषयमा पनि छलफल हुने एमाले नेताहरुले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्