३२ असार २०८३, बिहीबार

२७ वर्षीया सैंजुले पाइन् नेमकिपाबाट सांसद बन्ने मौका

२७ वर्षीया सैंजुले पाइन् नेमकिपाबाट सांसद बन्ने मौका

भक्तपुर, १३ पुस– नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर तीनको समानुपातिकतर्फ सिर्जना सैंजुलाई सांसद बनाउने भएको छ । 

पार्टीले प्रदेशसभामा पाएको एक सीटमा सैंजुलाई सांसद बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

२७ वर्षीय सैंजु नेमकिपाको भातृ संगठन क्रान्तिकारी विद्यार्थीमा आवद्ध छिन् । 

प्रतिनिधिसभामा भक्तपुर क्षेत्र नम्बर १ मा नेककिपाका प्रेम सुवाल विजयी भएका थिए । नेमकिपाले प्रतिनिधिसभा तर्फको थ्रेसहोल्ड कटाउन सकेन । 
 

salt training

कमेन्ट गर्नुहोस्