
काठमाडौं १३ पुस– सरकारले अर्थ मन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख, सहसचिव बैकुण्ठ अर्याललाई निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा कायम मुकायम मुकरर गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले भण्डारीलाई कामु सचिव बनाउदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिएको हो ।
संविधानमा भएको व्यबस्था अनुसार सरकारले वित्त आयोग गठनको तयारी गरिरहेको छ ।