
काठमाडौँ, १४ पुस- संघीय समाजवादी फोरमले प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाएको खबर नयाँ पत्रिकाले छापेको छ ।
सूची यस्तो छ :
प्रदेश १ : २
रामचन्द्र लिम्बू र रामकुमारी यादव
प्रदेश २ : ९
चन्चमाया मोक्तान, करिमा वेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दुकुमारी यादव, चमेलीदेवी दास र किरणकुमारी यादव
प्रदेश ५ : १
गीताकुमारी श्रीवास्तव
प्रदेश ७ : १
लक्ष्मी चौधरी