०५ साउन २०८३, मंगलबार

कांग्रेस बैठक चलिरहेकै बेला भारतीय राजदूत किन पुगे बालुवाटार ?

कांग्रेस बैठक चलिरहेकै बेला भारतीय राजदूत किन पुगे बालुवाटार ?

काठमाडौं, १४ पुस– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीबीच भेटवार्ता भएको छ । 

शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ । कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ । राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्