![रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेनले गरे लाइन बसेर मतदान [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Balen_Matadan_5_PJnYgkI7jq.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् ।
वरिष्ठ नेता शाहले सिनामंगलस्थित अन्नपूर्ण स्कूलमा मतदान गरेका हुन् ।
बालेनले लाइन बसेर मतदान गरेका थिए ।
मतदानपछि उनी आजै आफू उम्मेदवार रहेको झापा ५ जाने कार्यक्रम छ । रास्वपाले उनलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेको छ ।
तस्वीरहरू:








