नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ २७ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ २८ पैसा र विक्रिदर ७९ रुपैयाँ ७५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ १९ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ९१ पैसा रहेको छ । पूरै दर हेर्नुहोस्