१९ असार २०८३, शुक्रबार

ब्राउजरमा सुरक्षित छैन तपाईंको लग–इन डाटा, के हो रहस्य ?

ब्राउजरमा सुरक्षित छैन तपाईंको लग–इन डाटा, के हो रहस्य ?

काठमाडौं, १९ पुस — हामीमध्ये अधिकांशले आफ्नो सुविधाका लागि ब्राउजरमा लग–इन डाटा सेभ गर्ने गरेका छौं । तर यो सुरक्षित हुँदैन । 

एक नयाँ अध्ययनले पत्ता लगाएअनुसार, ब्राउजरमा पासवर्ड सेभ गर्नेहरूको डाटामा जासूसी गर्न सकिन्छ । यसको गलत प्रयोग पनि हुन सक्छ । 

अनुसन्धानकर्ताहरूले एडथिंक र अनअडियन्स नामक दुईवटा कोड लिंकलाई विज्ञापनमार्फत पठाइएको दाबी गरेका छन् । यसमार्फत प्रयोगकर्ताहरूको भिजिट गरेको वेबसाइटसम्म पहुँच पुग्छ । पछि यी कोड लिंकलाई ट्य्राक गर्न सजिलो हुन्छ ।

अनुसन्धानकर्मीहरूले यसको बारेमा पूरा जानकारी लिँदा एडथिंक कोड लिंकलाई एक्सिकम नामक कम्पनीले विज्ञापनमार्फत पठाइरहेको पाए । यस्तो लिंकले पासवर्ड तथा जानकारीमा जासूसी गर्न सजिलो हुने उनीहरू बताउँछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्