३२ असार २०८३, बिहीबार

प्रचण्ड आज चितवन जाँदै

प्रचण्ड आज चितवन जाँदै

काठमाडौं, २० पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाँदैछन् । बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागि भएर उनी दिउँसो साढे २ बजे चितवनका लागि प्रस्थान गर्ने उनका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । 
पार्टी एकीकरणका  लागि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल हुँदै आएपछि ठोस सहमति बन्न सकेको छैन । सहमति बन्न नसकेकै कारण एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्