०३ साउन २०८३, आइतबार

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गराए क्रियाशील सदस्यता अद्यावधिक

बैशाख १६, २०८३
काठमाडौं
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गराए क्रियाशील सदस्यता अद्यावधिक

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।

उनले बुधबार झापाको मेचीनगर ९ स्थित वडा पार्टी कार्यालय पुगेर आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराएका हुन् ।

वडा सभापति उद्धव बानियाँले उपसभापति शर्माको सदस्यता अद्यावधिक गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्