१८ असार २०८३, बिहीबार

स्कूलमा आगो तापेर पढ्दै बिद्यार्थी !

स्कूलमा आगो तापेर पढ्दै बिद्यार्थी !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माविका विद्यार्थी आगो तापेर पढ्दै । अत्यधिक चिसो बढेपछि विद्यालयमा आगो बाल्ने व्यवस्था गरिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

salt training

कमेन्ट गर्नुहोस्