२३ जेठ २०८३, शनिबार

जुम्ल्याहा बिरालोहरूका आँखा किन यस्तो अनौठो ?

कात्तिक २०, २०७४
जुम्ल्याहा बिरालोहरूका आँखा किन यस्तो अनौठो ?

रुसको सेन्ट पिटर्सबर्गमा एक जोडी जुम्ल्याहा बिरालोहरूका आँखा अनौठा छन् । जोडी बिरालो दुवैका एउटा आँखा भने सामान्य छ भने अर्को आँखाचाहीँ एकदमै निलो छ । वैज्ञानिकहरूले एकदमै दुर्लभ आनुवंशिक कारणले गर्दा यस्तो भएको बताएका छन् ।

बिरोलामा हेटेरोक्रोमोमिया भन्ने अवस्था भएकाले उनीहरूको आँखा निलो भएको हो । ‘इरिस र अबिस नाम पाएका यी बिराला साँच्चै अनौठा र राम्रा पनि छन्, ’ बिरालो मालिक भन्छन्, ‘उनीहरूको तिख्खर सेतो रौं झनै लोभ्याउने खालको छ ।’

नेपाली संस्कृतिमा पनि कुकुर, गाईगोरु र कागलाई समेत पुजिन्छ र ‘प्राणीमात्रको जय होस्’ भनेर धार्मिक अनुष्ठानहरूमा जयगान गाइन्छ । संसारलाई रमाइलो बनाउने सबै प्राणीहरूको जय होस् ।-मेलअनलाइन

cat-2

cat-1cat_blue_eye

salt training

कमेन्ट गर्नुहोस्