१५ असार २०८३, सोमबार

बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ

जेठ ३०, २०८३
काठमाडौं
बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ

सेफ सन्तोष साह पक्राउ परेका छन् ।

शुक्रबार राति जनकपुरबाट साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो । 

उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले चेक अनादर गरेको आरोप छ ।  

salt training

कमेन्ट गर्नुहोस्