०२ साउन २०८३, शनिबार

एमाले सक्किन बनेको पार्टी होइन, देश नबनाइ सक्किँदैन : महेश बस्नेत

असार २६, २०८३
काठमाडौं
एमाले सक्किन बनेको पार्टी होइन, देश नबनाइ सक्किँदैन : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले देश बनाउनका लागि निर्माण भएको पार्टी भएकाले देश नबनाइ नसकिने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले 'कतिपयले एमाले सक्किएको' हल्ला चलाइरहेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र आफ्नो तस्वीर राख्दै यस्तो बताएका हुन् ।

'कतिपयले हल्ला चलाइरहेका छन्- एमाले सक्कियो । तर याद होस्, एमाले सक्किन बनेको पार्टी होइन, देश नबनाइ सक्किँदैन,' उनले लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्