239 shares
विभिन्न मन्त्रालयका प्रस्तावमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बैठक बसेको हो ।
मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी शुरू भएको छ ।