
काठमाडौं, ३० पुस– अकस्मात गोडा सुन्निने लक्षण गोडाको समस्याले नभएर अन्य गम्भीर रोगको कारण पनि हुन सक्छ ।
-मुटुमा समस्या, मिर्गौलामा समस्या, थाइराइड ग्रन्थिमा गडबडीलगायतका कारणले गाडो सुन्निने लक्षण देखिन सक्छ ।
-मुटु कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्दा गोडा सुन्निने लक्षण देखापर्छ ।
-खुट्टा सुन्निएको अवस्थामा दम बढ्नु हर्टफेल भएको लक्षण हो ।
-मिर्गौलामा समस्या भइरहेको छ भने पनि गोडा सुन्निने लक्षण देखिन्छ ।
-दम–खोकीका रोगीको गोडा सुन्नियो भने पनि मुटुमा समस्या भएको बुझ्नु पर्छ ।
नयाँ पत्रिकाबाट