
दाङ २ पुस– सरकारले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेसंगै विभिन्न ठाउमा प्रदर्शन शुरु भएका छन् ।
प्रदेश नम्बर ५ को राजधानी दाङलाई घोषणा गर्न मागगर्दै मंगलवार दाङमा मंगलवार प्रदर्शन गरिएको छ ।
प्रदेशको राजधानी तोक्न मागगर्दै यसअघि पनि दाङमा प्रदर्शन भएको थियो ।
तस्वीर : शरद रेग्मीको फेसबुक