११ असार २०८३, बिहीबार

पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ रेट

पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ रेट

यस्तो छ आजको विनिमयदर नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १०२.१६ रुपयाँ रहेको छ भने विक्रिदर १०२.७६ रुपयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२४.७६ रुपयाँ रहेको छ भने बिक्रिदर १२५.४९ रुपयाँ रहेको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २५.८२ रुपयाँ रहेको छ भने बिक्रिदर २५.९७ रुपयाँ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्