०८ साउन २०८३, शुक्रबार

विप्लवलगातसँग पार्टी एकताका लागि मोहन वैद्यको माओवादीले वार्ता टोली बनायो

विप्लवलगातसँग पार्टी एकताका लागि मोहन वैद्यको माओवादीले वार्ता टोली बनायो

काठमाडौं, ३ माघ– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले विभाजित बनेका कम्युनिष्ट घटकहरुसँग एकताका लागि भन्दै वार्ता टोली गठन गरेको छ । 

क्रान्तिकारी माओवादीको स्थायी कमिटि बैठकले नेत्र विक्रम चन्द नेतृत्वको माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी एकताको आधार तय गर्न पहल गर्ने निर्णय गरेको हो । 

लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको छ । लामो समयदेखि कैयौं ठाउँमा सिमास्तम्भ गायब पार्ने काम हुँदै आएको  भन्दै तुरुन्तै कदम चाल्न सरकारसित माग गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्