२३ जेठ २०८३, शनिबार

विद्युत चोरेको आरोपमा प्राधिकरणका थप तीन कर्मचारी पक्राउ

कात्तिक २०, २०७४
विद्युत चोरेको आरोपमा प्राधिकरणका थप तीन कर्मचारी पक्राउ
काठमाडौं, १२ माघ — महानगरीय प्रहरी अपराध महाशाले विद्युत चोरीको आरोपमा नेपाल विद्युत प्राधिकरणका थप तीन कर्मचारीलाई पक्राउ गरेको छ । यस अघि १२ जना विद्यतु प्राधिकरणका कर्मचारी सहित १६ जनालाई पक्राउ गरेको महाशाखाले फेरी तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूले दिएको सूचनाको आधारमा यी तीन जना पक्राउ परेका हुन् ।

मिटर रिडर पदमराज जोशी सहित तीन जना पक्राउ परेका हुन् । अरू दुई जना पनि मिटर रिडरनै रहेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार ग्राहकसँग मिलेमतो गरेर विद्युत चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्