
काठमाडौं १२ माघ - नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री आनन्द पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि नेपाल सुन तस्कर र लागू सरकारै को थलोको रुपमा बदनाम बन्न लागेको बताएका छन् ।
‘मुलुकको अर्थमन्त्री सुन तस्करको भुरामात्र हु भनेर अभिव्यक्ती दिने । गृहमन्त्री सुन तस्करलाई समात्न नसक्ने । देश कसले चलाएको छ ?’ एमाले सांसद पोखरेलले बुधवार व्यबस्थापिका संसदको बैठकको विशेष समया भने ।
पोखरेलले सरकारको महान्यायाधीवक्ताले प्रधानमन्त्रीलाईे चुनौती दिने अबस्था आउनु अराजकता भएको टिप्पणी गरे ।