१५ असार २०८३, सोमबार

चामलको आशमा चरेस ढुवानी

माघ ११, २०७४
चामलको आशमा चरेस ढुवानी
सन्दर्भ तस्वीर

बझाङ, ११ माघ– केदार स्यु गाउँपालिका १ बाट २१ किलो ८ सय ग्राम चरेससहित दुर्गाथली गाउँपालिका ६ का ३० वर्षिय कलक जाग्री पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार जाग्रीलाई चामल दिने आश्वासनमा दोस्रो व्यक्तिले चरेस ढुवानी गर्न लगाएका थिए । 

जिल्लामा प्रत्येक वर्ष ठूलो परिणाममा चरेस बरामद भए पनि यसको व्यापार नरोकिएको प्रहरीको भनाइ छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्