०४ असार २०८३, बिहीबार

यी हुन् प्रदेश मुख्यसचिव

माघ ११, २०७४
यी हुन् प्रदेश मुख्यसचिव

काठमाडौँ, ११ माघ- सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । सरकारले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ ।
यस्तै प्रदेश १ मा  राजेश्वरमान सिंह, प्रदेश ३ मा  रेश्मीराज पाण्डे,प्रदेश ४ मा   लक्ष्मण अर्याल, प्रदेश ६ मा   सुरेश प्रधान र प्रदेश ७ मा  लक्ष्मीराम पौडेललाई प्रमुख सचिवमा नियुक्त गरिएको छ |

salt training

कमेन्ट गर्नुहोस्