३० जेठ २०८३, शनिबार

सामसङको ग्यालेक्सी ए एट प्लस  नेपाली बजारमा

सामसङको ग्यालेक्सी ए एट प्लस  नेपाली बजारमा

काठमाडौं, १८ माघ- सामसुङले ए एट प्लस स्मार्टफोन बजारमा ल्याएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याइएको सामसुङले जनाएको छ ।
सामसुङकाअनुसार ग्यालेक्सी ए एट प्लस मा ६ जिबी ¥याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २ सय ५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ ।

यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । यसमा भएका विशेषताहरुले ग्योलेक्सी ए एट प्लस फोन अझ बढी आकर्षक, एवं अझ बढी चलाउन सहज भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्