१२ असार २०८३, शुक्रबार

प्रधान्यायाधीशको नागरिकता माग्दै तनहुँ पुगे डा. केसी

प्रधान्यायाधीशको नागरिकता माग्दै तनहुँ पुगे डा. केसी

काठमाडौं, २१ माघ– प्रधानन्याधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका छन् । 

केसीले आफ्ना वारेसमार्फत प्रधानन्यायाधीश पराजुलीको नागरिकता माग गर्दै  आइतवार विहान जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन् । केसीका तर्फबाट सशीविक्रम कार्कीले तनहुँ जिल्ला प्रशासनमा निवेदन दर्ता गराएका हुन् । 

केसी यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्