१२ साउन २०८३, मंगलबार

नेपाललाई छैटौं सफलता, पारश खड्काले लिए विकेट

नेपाललाई छैटौं सफलता, पारश खड्काले लिए विकेट

काठमाडौं, २५ माघ– आईसीसी डिभिजन टू अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपालले ६ विकेट लिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले १७.४ ओभरको खेल सकिँदा नामिबियाको ६ विकेट लिएको हो ।

नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले समान २–२ विकेट लिए भने कप्तान पारश खड्का र बसन्त रेग्मीले समान १–१ विकेट लिए । १७.४ ओभरको खेल सक्किदा नामिबियाले ८१ रन बनाउन सकेको छ । १३ ओभरको खेल सकिँदा ८० रन बनाएर ४ विकेट गुमाएको नामिबियाले त्यसपछि १ रन मात्रै जोड्दा २ विकेट गुमाइसकेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्