०९ असार २०८३, मंगलबार

काँग्रेसको आकस्मिक बैठक आज

काँग्रेसको आकस्मिक बैठक आज

काठमाडौं, २६ माघ– नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । शुक्रबार बिहान ९ः०० बजे बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । 
राष्ट्रियसभा निर्वाचनपछिको अवस्था, पार्टीको प्रदेश स्तरमा संसदीय दलको नेता चयन, सरकार छोड्ने तयारी, राष्ट्रियसभामा सिफारिस हुने सदस्यको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्