२२ जेठ २०८३, शुक्रबार

परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित

काठमाडौं, २६ माघ- त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्