१२ असार २०८३, शुक्रबार

प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन बन्ने पक्का, आचार्य पराजित

प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन बन्ने पक्का, आचार्य पराजित

काठमाडाैं, २६ माघ- नेकपा एमाले प्रदेश नम्बर एकको ससदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । 

राईले २६ भोट ल्याउँदा भीम आचार्यले २४ भोट पाए । 

रार्इ केपी अोली समूहका हुन् भने अाचार्य नेता माधव नेपाल समूहका नेता हुन् । संसदीय दलको नेतामा विजयी भएसँगै रार्इको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

वाम गठवन्धनबीच प्रदेश नम्बर एककाे मुख्यमन्त्री र सभामुख एमालेले लिने सहमति यसअघि नै भइसकेको छ । 

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्