
काठमाडौँ, २७ माघ- प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति थप विवादित बनेको छ । उनको शैक्षिक अभिलेख रहने निकायमा दुई फरक जन्ममिति भेटिएको थप अर्को जम्ममिति खुलेको हो । कानूनी रुपमा भने २०१० साल बैशाख १६ गतेको जन्ममितिलाई न्यायपरिषदले मान्यता दिइसकेको छ । तर तीनवटा जन्ममितिका कारण उनीमाथि नैतिक प्रश्न जोडिएको हो, आजको कान्तिपुरमा खबर छ ।
पहिलो : २००९ साल साउन २१
दोस्रो : २०१० साल बैशाख १३
तेस्रो : २०१० साल बैशाख १६
चौथो : २०११ साल बैशाख १३