२३ असार २०८३, मंगलबार

उपप्रधानमन्त्री थापाले भने, सरकारले चाँडै सत्ता हस्तान्तरण गर्छ

उपप्रधानमन्त्री थापाले भने, सरकारले चाँडै सत्ता हस्तान्तरण गर्छ

धनगढी, २९ माघ - उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताउनुभएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पार्नुभयो । 

ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका थापाले भन्नुभयो, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुन्छ ।” 

अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उहाँले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्